२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

४० जना थपिएको दुई घण्टा नवित्दै कपिलवस्तुमा थपिए सात जना संक्रमित



कपिलवस्तु । कपिलवस्तुमा ४० जना कोरोना भाइरसका संक्रमित थपिएको पुष्टि भएको २ घण्टा नवित्दै थप ७ जनामा संक्रमण देखिएको छ ।

मायादेवी गाउँपालिका वाड न १ का २६ बर्षिय पुरुष वाड न २ का बर्ष २७, ३५, ४० का ३ पुरुष र वाड न ८ बर्ष १९, २६ का २ पुरुष रहेका छन् । यस्तै, कपिलवस्तु नगरपालिकाका वाड न ४ का बर्ष २१ का पुरुष रहेको रहेको जिल्ला जनस्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुमा हालसम्म संक्रमितको संख्या ३१७ पुगेको छ । प्रदेश ५ लगायत देशभकै तथ्याङ अनुसार कपिलवस्तु सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला बनेको छ ।

भारतीय खुला सीमाबाट जथाभावी मानिसहरुको प्रवेश, अव्यवस्थित क्वारेन्टाइन जनचेतनाको कमी जस्ता समस्याले कपिलवस्तु कोरोनाको हटस्पट बन्दै गएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ५ : २१ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब