४ पुस २०८२, शुक्रबार | December 20, 2025

खजुराका क्वारेन्टाइनबाट २१९ घर पठाइयो, पिसिआर जाँच तीव्र



खजुरा । भारतबाट नेपाल फर्केर क्वारेन्टाइनमा जुन अनुपातमा राखिएको छ त्यहि अनुपातमा बाँकेको खजुराका विभिन्न क्वारेन्टिनबाट क्वारेन्टाइन अवधि पुरा गरेर नागरिकहरु घरघर पठाउने गरिएको छ । क्वारेन्टाईन अवधि छोट्याउन खुजुरा गांउपालिकाका क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर जाँच तीव्र पारिएको छ । हालसम्म खजुरामा ३ सय ३८ जनाको पिसिआर गरिएको गांउपालिकाले जनाएको छ ।

खजुरा गाउँपालिका वार्ड न. ४ का वार्ड अध्यक्ष तिलक बीर सुनारले स्वाव संकलन गरि पिसिआर जाँच गर्ने कर्यमा तीव्रता दिएको बताउनु भयो । खजुरामा हालसम्म ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । स्वाव परिक्षणमा १ जना स्वास्थ्यकर्मी र २ जना भारतबाट फर्केका स्थानीयमा कोरोना पुष्टी भएको थियो ।

सुनारका अनुसार खजुरामा २४ वटा क्वारेन्टाइन स्थापना गरिएकोमा २२ वटामा हाल १ हजार ७३ जना रहेका छन् । २ वटा क्वारेन्टाइन खाली छन् । २ सय १९ जना स्वास्थ्य जाँचपछि घरमा फर्किएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको