२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोनाबाट बेलायतमा ६७ नेपालीको निधन, मृत्यु हुनेमा ५६ जना भूतपूर्व गोरखा सैनिक



लण्डन । कोरोना भाइरसको कारण नेपाल भित्रमात्र होईन विदेशमा पनि नेपालीहरुको मृत्यु भएको खबर आईरहेकाछन् ।

तुलनात्मकरुपमा नेपालमा कोरोनाका कारण मृत्युहुनेको अनुपात कम भएपनि बिदेशमा रहेका नेपालीहरु संक्रमणकै कारण मृत्यु भएको छ ।नेपालमा मृत्यु भएका ८ जनामा सबै मृत्यु भईसकेपछि कोरोना पुष्टी भएपनि बेलायतमा भने कोरोना कै कारण सिकिस्त भएर नेपालीको मृत्यु भएको बताईएको छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६७ जनाले ज्यान गुमाएका छन् । मंगलबार थप २ जनाको मृत्यु भएपछि बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६७ पुगेको हो ।

मंगलवार थप २ जनाको निधन भएको जानकारी लण्डनस्थित नेपाली दुतावासले दिएको हो ।दुताबासका अनुसार, कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५६ जना पुरुष र ११ जना महिला छन् ।

बेलायमा मृत्यु हुनेहरुमा ५६ जना गोरखा भूतपूर्व सैनिक तथा उनीहरुको परिवारका सदस्य रहेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ७ : ५६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा