१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

‘खोई कुरा बुझेको ?’ प्रसारणको तयारीमा



काठमाडौं । नेपाली टेलिभिजनहरुमा थप अर्को हांस्य टेलिसिनेमा थपिने भएको छ । संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन मा हाँस्य पारिवारिक टेलिसिनेमा खोई कुरा बुझेको ? प्रसारणको लागि तयार भयको छ ।

स्वस्तिक सिने आर्ट्स र बिनभ क्रियसनको सयुक्त प्रस्तुतिमा निर्माण भएको टेलिसिनेमाको निर्माता सागर बस्नेत रहेका छन् ।प्रत्येक शृंखलामा नया कथाबस्तु रहने खोई कुरा बुझेको ? टेलिसिनेमामा कलाकार शितल केसी ,अस्मिता बस्नेत थुम्की, निशा पाख्रिन , सबिता लकाई खडका ,सुस्मिता ख्याती,दिपेश बन्जारा ,सागर गिरि ,नमिता खडका ,सागर बस्नेत र समिर जोशीको अभिनय रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायांकन सुनिल सिंह ,सम्पादन सुनिल श्रेष्ठले गरेकाछन् । शिर्ष गीत ज्योति खतिवड़ा र गायन ज्योति खतिवड़ा र बिदुर खतिवड़ा तथा संगीत सुमन कपाली र मेकअपमा बिस्वराम हापु र शंकर पाण्डे रहेका छन् ।

तयार रहेको टेलिसिनेमा लकडाउनको अन्त्यसंगै प्रशारण गरिने निर्देशक समिर जोशीले बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : ५९ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै