२३ श्रावण २०८३, शनिबार | August 9, 2026

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को बहुउद्देश्यीय सभाकक्षमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथग्रहणका लागि प्रस्तावित प्रधानमन्त्री बालेनन्द्र शाह किराती संस्कृतिमा आधारित सिलाम सक्मा लगाएर बैठक प्रवेश गरेका थिए भने सांसदहरु बिबिध जातिय पहिरणका साथ बैठक कक्षमा पुगेका थिए ।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै मातृभाष अनुसारको भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

सांसदहरुको शपथ ग्रहण समारोहमा राष्ट्रियधुन बजेपनि यसपटक शहिदहरुको स्मरणमा मौनधारण गरिएन । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्धारित शपथका वाक्यहरु पढ्नु बाहेक अरु कुनै सम्बोधन गरेनन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  २ : ५० बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी