६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्माणाधिन संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा नवनिर्वाचिन सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराए।

शपथ समारोहमा संघीय संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा स्वागत गरेका थिए । उनले संसद भवन तयार भइनसकेकोमा उनले सांसदहरु समक्ष क्षमा याचना समेत गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  २ : ३१ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन