४ पुस २०८२, शुक्रबार | December 20, 2025

कपिलवस्तुमा थप २४ जनामा कोरना पुष्टी, वाणिज्य बैंकको म्यानेजरमा पनि देखियो कोरोना



कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएको छ ।

यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५४७ पुगेको छ । यसरी संक्रमण हुनेमा कपिलवस्तु नगरपालिकाका राष्ट्रिय वाणिज्य बैकमा कार्यरत १ जना बैक मेनेजर रहेका छन ।

त्यस्तै गरी महाराजगन्ज नगरपालिकाका बर्ष ६ देखि ५१ सम्मका ९ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका बर्ष २७ को महिला १ जना र बर्ष २० देखि ४४ सम्मका पुरुष १३ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

नेपालमा बैंक मेनेजरमा संक्रमण देखिएको यो नै पहिलो घटना हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको