२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

अर्घाखांचीमा संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना



अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । चन्द्र प्रभा माबि क्वारेन्टाइनबाट सोमबार पुष्टि भएका ५ जना कोरोना सक्रमितका बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको अर्घाखांची प्रहरीले जनाएको छ ।

संक्रमित लिएर सन्धिखर्क जांदै गरेको एम्बुलेन्स दुर्घटना हुदा ७ जना घाइते भएका बताईएको छ । लु १ च ३५३५ नम्बरको एम्बुलेन्स डिहिडाँडाको ओरालो सडकबाट करिव १५ मिटर तल घरमा गएर ठोक्किएको अर्घाखांचीबाट पत्रकार घनश्याम पौडेलले जानकारी दिएकाछन् ।

अहिले घटना स्थल तर्फ जिल्ला प्रहरीको टोली , शसस्त्र प्रहरीको टोली र स्थानिय बासिन्दाले उद्दार गरिरहेको बताईएको छ । ५ जना कोरोना सक्रमित मध्ये एक जना महिलाको ढाडमा चोट लागेको बताईएको छ । सडक अत्यन्तै चिप्लो भएका कारण एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ८ : ५५ बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म