२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

रुपन्देहीमा सामुहिक हत्या ! प्रहरी घटनास्थलमा



रुपन्देहीमा सामुहिक हत्या, प्रहरी घटनास्थलमा
बुटवल । रूपन्देहीको तिलोत्तमामा ५ जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा ५ जनाको हत्या भएको स्थानीयले बताएकाछन् । तिलोत्तमामा घटना भएको प्रमुख जिल्ल अधिकारी महादेव पन्थले पुष्टि गर्नुभएको छ । घटनाको बिस्तृत बिवरण नआएको र प्रहरी घटनास्थल पुग्दै गरेको प्रजिअ पन्थले बताउनु भयो ।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

मृतकहरु सनाखत हुन छैन। गोठमा काम गर्ने पाँच जनाको तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको पूरा विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ७ : ५१ बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म