४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ११ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ११ पुगेको छ ।

संक्रमितको संख्या बढेर ७३ लाख ११ हजार ५ सय २६ जना पुगेको छ । संक्रमितमध्ये ३५ लाख ९४ हजार ७ सय ३० जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार ९ सय ४० जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा सबै भन्दा धेरै मानिसको मृत्यु भएको छ । जहाँ मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय ५१ जनाको पुगेको छ ।

त्यस्तै ब्राजिलमा ३८ हजार ४ सय ९७, रसियामा ६१ सय ४२, बेलायतमा ४० हजार ८ सय ८३, इटलीमा ३४ हजार ४३, जर्मनीमा ८ हजार ८ सय ३३, इरानमा ८ हजार ४ सय २५, भारतमा ७ हजार ७ सय ५०, टर्कीमा ४ हजार ७ सय २९ र फ्रान्समा २९ हजार २ सय ९६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ५ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको