२३ श्रावण २०८३, शनिबार | August 8, 2026

आइतबार कोरोना भाइरसका ३८० जना नयाँ संक्रमित थपिए



काठमाडौं । आइतबार कोरोना भाइरसबाट ३८० जना नयाँ संक्रमित थपिएका छन ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण थपिएका छन । जसमध्ये काठमाडौंमा ९० र लतिपुरमा २ जनागरी उपत्यकामा ९२ जना नयाँ संक्रमित थपिएको हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ३ सय ५३ पुगेको छ । ६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : ३५ बजे

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली । युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर