१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

रुपन्देहीमा अर्को हत्या, बन्चरो प्रहारबाट किशोरको ज्यान गयो



बुटवल । ५ जनाको सामुहि हत्या भएको २४ घण्टा नपुग्दै रुपन्देहीमा फेरी अर्को बिभत्स हत्या भएको छ ।

रुपन्देहीको कन्चन गाउपालिका वडा नं १ कुचेरामा १७ बर्षिय एक किशोरको बन्चरो प्रहार गरि हत्या गरिएको छ ।

गए राती घरमा सुतिरहेको १७ बर्षिय छोरालाई आफ्नै बाबुले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिनु भयो ।

गए राती करिव एक बजे आसपास सुति रहेको छोरा सुदिप कुमाललाई बावु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी गम्भिरघाईते बनाएको उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाबु रिन बहादुर कुमाललाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको एसपी थापाले बताउनु भयो ।

स्थानीयका अनुसार मृतक चैतको पहिलो साता भारतबाट फर्केका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : ३० बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले