४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ४ लाख १८ हजार १ सय ३७



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १८ हजार १ सय ३७ पुगेको छ ।

संक्रमितको संख्या बढेर ७४ लाख ४६ हजार १ सय १४ पुगेको छ । संक्रमितमध्ये ३७ लाख २५ हजार ६ सय ५९ जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार ८ सय १२ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख १५ हजार १ सय ३० जनाको मृत्यु भएको छ । ब्राजिलमा ३९ हजार ७ सय ९७, रसियामा ६ हजार ३ सय ५८, बेलायतमा ४१ हजार १ सय २८, स्पेनमा २७ हजार १ सय ३६ र भारतमा ८ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिले सम्म ४ हजार ३ सय ६४ जनामा कोरोना सक्रमण देखिएको छ भने १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको