२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको उद्धार



बुटवल । ढोरपाटन नगरपालिकाकी एक सुत्केरी महिलाईलाई शत्रुमर्दन गुल्मले उद्धार गरी अस्पतालमा लगेको छ ।

लकडाउनको समयमा सवारी साधन नपाइएपछि ढोटरपाटन नगरपालिका वडा नं. ९ पाखाथर बाग्लुङकी २० बर्षिय सिता वि.कलाई उद्धार गरी गुल्मले अस्पतालमा लगेको हो ।

वि.क. सुत्केरी भई अत्याधिक रक्तश्राव भएको र उच्च रक्तचाप समेत देखिएकाले बाग्लुङ बुर्तिवाङ स्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा पुराइएको गुल्मका सहायक गुल्मपती सह सेनानी नरेश अर्यालले जानकारी दिनुभयो ।

लकडाउनमा सवारी साधनको प्रयाप्तता नहुदा गुल्मले मानवियतालाई ध्यान दिदै सहयोग गरेको उहाले बताउनुभयो । गुल्मले यस अघि पनि विभिन्न व्यक्तिहरुलाई उपचारका लागि आवश्यक पर्दा लैजाने काम गर्दै आएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : १४ बजे

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब