२४ भदौ २०८३, बुधबार | September 9, 2026

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा



इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब ३० करोड अमेरिकी डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अनुमान गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सैन्य अधिकारीहरूले मंगलबार सांसदहरूलाई बन्द कक्षामा गरिएको गोप्य ब्रिफिङमा उक्त अनुमान प्रस्तुत गरेका हुन्। दी न्यूयोर्क टाइम्स र एनबीसी न्यूजले नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन्।

रिपोर्टका अनुसार यो अनुमानित रकममा युद्ध सुरु हुनुअघि सैन्य उपकरण र जनशक्ति परिचालन गर्न गरिएको तयारी खर्च समावेश गरिएको छैन। त्यसैले वास्तविक खर्च यो भन्दा अझ धेरै हुने अपेक्षा गरिएको छ।
-एजेन्सी

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : ३० बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४