५ पुस २०८२, शनिबार | December 20, 2025

संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरूलाई नेपाली काँग्रेसको ह्विप



काठमाडौं । प्रमुख प्रतिपक्षी दफ नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

आज संसद भवन नयाँ वानेश्वरमा बसेको काँग्रेसको संसदीय दलको बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ को पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ ।

भारतले अतिक्रमण गरेको भूमि समेटिएको नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको यसअघि बसेको बैठकले संशोधन प्रस्तावको समर्थन गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको