१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

पछिल्लो २४ घन्टामा २७३ जनामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५,३३५पुग्यो



काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप २ सय ७३ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्ला थप २ सय ७३ जनासहित देशैभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा थप ३६ डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म जना उपचारपछि ९ सय १३ जना घर फर्किएका छन् भने १६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ४ : ३६ बजे

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने