१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

प्रदेश ५ को बजेट भाषण सुरु, बिदेशबाट फर्केका युवालाई कृषिमा लगाउन ५१ करोड १४ लाख



बुटवल । प्रदेश ५ सरकारले बिदेशबाट फर्केका युवाहरुलाई सोरोजगार सृजना गर्न ५१ करोढ १४ लाख बजेट बिनियोजन गरेको छ ।

प्रदेशसभामा आज आव ०७७/७८को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले युवाहरुलाइै कृषिमा लगाउने उद्दे्श्यले बजेट बिनियोजन गरेको बताए ।

उनले लकडाउनका बिच कृषि एम्बुलेन्स संचालन गरिएको उल्लेख गर्दै कृषिलाई बजेटमा पर्याप्त बजेट बिनियोजन गरेको बताए ।

उनले् कोरोना भाइरस नियन्त्रण गर्न प्रत्यक पालिकालाई ५, ५ लाख बिनियोजन गरेको जानकारी दिए ।

उनले प्रदेश सरकारले स्थापना गरेको कोभिड-१९ कोषमा १५ करोड ६ लाख संकलन भएको जानकारी दिंदै अहिले सम्ममा ७ कारोड ८९ लाख बिभिन्न सिर्सकमा निकासा भएको बताए । आगामी वर्षमा पनि प्रदेश सरकारले कोभिड-१९ कोषमा १० करोड बिनियोजन गरेको उनले बताए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : ३१ बजे

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर