२१ भदौ २०८३, आइतबार | September 7, 2026

प्रदेश ५ को बजेट भाषण सुरु, बिदेशबाट फर्केका युवालाई कृषिमा लगाउन ५१ करोड १४ लाख



बुटवल । प्रदेश ५ सरकारले बिदेशबाट फर्केका युवाहरुलाई सोरोजगार सृजना गर्न ५१ करोढ १४ लाख बजेट बिनियोजन गरेको छ ।

प्रदेशसभामा आज आव ०७७/७८को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले युवाहरुलाइै कृषिमा लगाउने उद्दे्श्यले बजेट बिनियोजन गरेको बताए ।

उनले लकडाउनका बिच कृषि एम्बुलेन्स संचालन गरिएको उल्लेख गर्दै कृषिलाई बजेटमा पर्याप्त बजेट बिनियोजन गरेको बताए ।

उनले् कोरोना भाइरस नियन्त्रण गर्न प्रत्यक पालिकालाई ५, ५ लाख बिनियोजन गरेको जानकारी दिए ।

उनले प्रदेश सरकारले स्थापना गरेको कोभिड-१९ कोषमा १५ करोड ६ लाख संकलन भएको जानकारी दिंदै अहिले सम्ममा ७ कारोड ८९ लाख बिभिन्न सिर्सकमा निकासा भएको बताए । आगामी वर्षमा पनि प्रदेश सरकारले कोभिड-१९ कोषमा १० करोड बिनियोजन गरेको उनले बताए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : ३१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त