१४ मंसिर २०८०, बिहिबार | November 30, 2023

खाली हुदै कपिलवस्तुका आइशोलेशन सेन्टर



कपिलवस्तु । कपिलवस्तुका करोना संक्रमितहरु निको भएर घर जान थाले पछि यहा धेरै जसो आइशोलेसन सेन्टरका वेडहरु खाली हुन थालेका छन । जिल्लामा ६४७ जना आइशोलेसन बेडमा रहेका थिए ।

हाल ३८३ जना कोरना निको भएर गए पछि आइशोलेसन वेडमा २६४ जना मात्र बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अहिले जिल्लाको रहेको आइशोलेशनमा बाणगंगा नगरपालिका शिद्धार्थ क्याम्पस बाणगंगामा १६ जना, विजयनगर गाउपालिका आयुर्बेद अस्पत्तालमा १६ जना, बुद्धभुमी नगरपालिका मायाज इन्टरनेशनल होटल गोरुसिंगेको आइशोलेशनमा १२ जना, कपिलवस्तु नगरपालिका जहदी स्वास्थ्य चौकीमा ४ जना, कृण्णनगर नगरपालिका एइसागल्स होस्टल बहादुरगंजको अइशोलेशनमा ३४ जना, महाराजगंज नगरपालिका जानकी उच्चमावि मा आइशोलेशनमा ७० जना, मायादेवि गाउ पालिका स्थित आइशोलेशनमा ३६ जना, फुलिका स्वास्थ्य चौकीमा ५ जना रहेका छन् ।

त्यसैगरी शिवराज नगरपालिका सुपादेउराली होटल चन्द्रौटाको आइशोलेशनमा १३ जना, शुद्धोधन गाउपालिका नवदुर्गा मावि गौराको आईशोलेशनमा ३२ जना, यशोधरा गाउपालिका बैदौली स्थित आइशोलेशनमा १५ जना, कोभिड हस्पिटल बुटवलमा ३ जना, अल्फाआइशोलेशन बुटवलमा २ जना, चितवन मेडिकल कलेजमा १ जना, भीम हस्पीटल भैरहवा १ जना , कोभिड अस्पताल दाङमा १ जना र १ जना होम आइशोलेशनमा रहेका छन् ।

हाल सम्म जिल्लामा ७ सय ९४ आइशोलेशन वेड तयार गरिएको छ । यस्तै गरि जिल्लाको २०० क्वारेन्टिनमा १००० जना को संख्या मात्र रहेका छन ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : ४२ बजे

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् ।

नेपाल सुपर लिग : साविक उपविजेता धनगढी र बुटवल लुम्बिनी फुटबल क्लब भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक

नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु हुदैँछ

एनएसएल : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर

आजको मौसम : चार प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ