७ आश्विन २०८३, बुधबार | September 23, 2026

खाली हुदै कपिलवस्तुका आइशोलेशन सेन्टर



कपिलवस्तु । कपिलवस्तुका करोना संक्रमितहरु निको भएर घर जान थाले पछि यहा धेरै जसो आइशोलेसन सेन्टरका वेडहरु खाली हुन थालेका छन । जिल्लामा ६४७ जना आइशोलेसन बेडमा रहेका थिए ।

हाल ३८३ जना कोरना निको भएर गए पछि आइशोलेसन वेडमा २६४ जना मात्र बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अहिले जिल्लाको रहेको आइशोलेशनमा बाणगंगा नगरपालिका शिद्धार्थ क्याम्पस बाणगंगामा १६ जना, विजयनगर गाउपालिका आयुर्बेद अस्पत्तालमा १६ जना, बुद्धभुमी नगरपालिका मायाज इन्टरनेशनल होटल गोरुसिंगेको आइशोलेशनमा १२ जना, कपिलवस्तु नगरपालिका जहदी स्वास्थ्य चौकीमा ४ जना, कृण्णनगर नगरपालिका एइसागल्स होस्टल बहादुरगंजको अइशोलेशनमा ३४ जना, महाराजगंज नगरपालिका जानकी उच्चमावि मा आइशोलेशनमा ७० जना, मायादेवि गाउ पालिका स्थित आइशोलेशनमा ३६ जना, फुलिका स्वास्थ्य चौकीमा ५ जना रहेका छन् ।

त्यसैगरी शिवराज नगरपालिका सुपादेउराली होटल चन्द्रौटाको आइशोलेशनमा १३ जना, शुद्धोधन गाउपालिका नवदुर्गा मावि गौराको आईशोलेशनमा ३२ जना, यशोधरा गाउपालिका बैदौली स्थित आइशोलेशनमा १५ जना, कोभिड हस्पिटल बुटवलमा ३ जना, अल्फाआइशोलेशन बुटवलमा २ जना, चितवन मेडिकल कलेजमा १ जना, भीम हस्पीटल भैरहवा १ जना , कोभिड अस्पताल दाङमा १ जना र १ जना होम आइशोलेशनमा रहेका छन् ।

हाल सम्म जिल्लामा ७ सय ९४ आइशोलेशन वेड तयार गरिएको छ । यस्तै गरि जिल्लाको २०० क्वारेन्टिनमा १००० जना को संख्या मात्र रहेका छन ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : ४२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११