१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

एमसीसीका बिरुद्ध बालुवाटार तर्फ बढेको साईकल प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेका बेला अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्विकार गर्न नहुने भन्दै युवाबिद्यार्थीको साईकल प्रदर्शन बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ । शनिवार बिहानै युवा र विद्यार्थीले पनि एमसीसीको विरोध गर्दै साईल ¥याली सहित बालुवाटार तर्फ जाने प्रयास गरेका थिए।

८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ युवा विद्यार्थीहरुको र्‍याली शुरु हुनै लाग्दा प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको छ ।

जमलबाट अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठ, पुजा कडेल, भुमिराज अघिकारी, दीपा जैशीसमेत पक्राउ परेका छन्।

युवा बिद्यार्थीले बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकलाई लक्ष्य बनाएर एमसीसीको बिरुद्ध निर्णय गर्न पार्टीलाई दबाब दिने उद्देश्यका साथ प्रदर्शनको तयारी गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ३९ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान