१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना नियन्त्रण गर्न नेपाली सेनालाई अमेरिकाद्वारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । अमेरिकाले कोरोना भाइरसको रोकथाम विरुद्ध नेपाली सेनालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

अमेरिकी राजदूत रेण्डी बेरीले नेपाली सेनाका प्रधान सेनापनि पूर्णचन्द्र थापालाई ४ लाख ५० हजार अमेरिकी डलरबराबरका सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

जंगी अड्डामा आयोजित कार्यक्रमका बीच कोभिड- १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि राष्ट्रिय अभियान योजना २०७७ को कार्यान्वयमा सघाउन अमेरिकी सहयोग प्राप्त भएको हो ।

सहयोग सामग्री बुझ्दै प्रधानसेनापति थापाले मित्रराष्ट्र अमेरिकाको सहयोग प्रति आभार गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ५३ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति