१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

पाल्पाका ९३ जनामा एकैदिन देखियो कोरोना संक्रमण




चितवन । पाल्पाका ९३ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर प्रयोगशालामामा गरिएको परीक्षणमा पाल्पाका मात्रै ९३ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालका १५, सीएमसीका ४, बीपीकोइराला क्यान्सर अस्पताका २६, सीआएमएसका १६ र पाल्पाका २३४ नमुनाको बुधबार परीक्षण गरिएको थियो । ति मध्ये पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुरमा एकैदिनमा यतिधेरै संख्यामा कोरोना पुष्टि भएको पहिलो पटक हो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १० : १५ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त