४ पुस २०८२, शुक्रबार | December 20, 2025

दाङ तुलसीपुरको जुवा अड्डामा प्रहरीको छापा, ४ जना पक्राउ



दाङ । दाङको तुलसीपरमा तास खेलिरहेका ४ जना जुवाडे प्रहरीको फन्दामा परेकाछन् ।

तुलसीपुर उप महानगरपालिका ६ हात्तिखवा स्थित गोमा कडेलको घरमा तास खेली रहेका ४ जना सहति तासको गड्डी र ८५ हजार ४५ रुपैयां नगद प्रहरीले बरामद गरेको छ । जुवातास खेल्ने खेलाउने काम भएको भन्ने सुचनाका आधारमा कंडेलको घरमा छापा मार्दा तुलसीपुर ९ बस्ने अब्दुल रजिमन, टेक बहादुर बि.क.राजु भन्ने महमद अनिस कुसेरी र नारायण के.सी. तास खेलिरहेको अवस्थामा फेला परेको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताए ।

पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको र उनीहरुमाथि जुवा ऐन अनुसार कारवाहि हुने एसएसपी बैदवारले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ११ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको