३१ भदौ २०८३, बुधबार | September 16, 2026

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य



काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् । सो जानकारी सभामुख डोलप्रसाद अर्यालले दिएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा चैत २७ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि चैत १९ गतेदेखि संघीय संसद्का दुवै सदनको अधिवेशन सुरु भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ३७ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज