५ श्रावण २०८३, मंगलबार | July 22, 2026

दाङमा अचेत अवस्थामा भेटिएकी मृत युवतीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अर्को एक जनाको मृत्यु भएको छ ।

असार ११ गते दाङमा अचेत अवस्थामा मृत भेटिएकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अचेत अवस्थामा रहेकी अन्दाजी २५–३० वर्षकी ती युवतीलाई प्रहरीले उद्दार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । तर, उनको प्रतिष्ठानमा लैजानुपहिले नै मृत्यु भएको थियो ।

पछि प्रतिष्ठानले उनको स्वावको परीक्षण गर्दा शुक्रबार कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनको हालसम्म नाम र ठेगाना खुलेको छैन । आफन्तहरुको खोजीकार्य जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : ४३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं