२० आश्विन २०८३, मंगलबार | October 7, 2026

ललितपुरको स्टार अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । ललितपुरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका एक पुरुषको मृत्यु भएको हो ।

गएराति मृत्यु भएका रौतहटका २९ वर्षीय पुरुषलाई दमको समस्या रहेको थियो । सिरियर अवस्थामा रहेका उनको उपचारका लागि भेन्टिलेटरमा राखिएको केही बेरमै मृत्यु भएको थियो ।

पीसीआर रिपोर्ट पोजेटिभ आएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि पाटन अस्पतालमा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको थियो । ललितपुरको महालक्ष्मीस्थान बस्ने चितवन घर भएका ती पुरुषको केही दिनअघि मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

 

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते