१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा न.८ कलौनि शान्तिटोलमा आज दिउसो २ दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो ।

कपिलबस्तुबाट बुटवल तर्फ जाँदै गरेको लु २ च ८५२९ नम्बरको कार र बिपरित दिशाबाट आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार सैनामैना वडा न.१ बस्ने वर्ष ३० का सन्तोष परियार र मोटरसाइकलमा सवार उनका बुबा ५० वर्षिय टेक बहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको राठोरले बताउनुभयो ।

कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उहाले बताउनुभयो । मृतक दुवै जना बाबु छोरा हुन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : २४ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति