३ पुस २०८२, बिहिबार | December 19, 2025

चौरजहारी नगरका ३ वटा वडा सिल, प्रतिवन्धित कार्य गरेमा कार्वाही गरीने



रुकुम(पश्चिम) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ वटा वडा सिल गरीएको छ । नगरमा कोरोना भाईरस वाट संक्रमित नागरिकको संख्या वढे संगै वडा नम्वर १ ,२ र ३ नम्वर वडालाई सिल गरीएको हो ।

नगरपालिकाले एक सुचना प्रकासित गरी वडा नम्वर १ नाखिरा लामिछानेगाउँ घारीगाउँ वडा नम्वर २ को नयाँवजार ,रुकुमेगाउँ, वडा नम्वर ३ को घारीकापाखा टाटागाउँ र स्यालखोलामा कोरोनाको उच्च जोखिममा राखी सिल गरेको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम वहादुर के.सी.द्धारा हस्ताक्षेरीत सुचनामा यहि असार १६ वाट लागुहुने गरी अर्काे सुचना जारी नभए सम्मका लागी उक्त वडाहरुलाई सिल गरीएको सुचनामा उल्लेख गरीएको छ ।

यो समयमा अत्यावसकिय काम वाहेक सवारी साधन चलाउन मानिसहरुको आवतजावत र व्यापार व्यावसाय पुर्ण रुपमा वन्द गर्न सुचनामा भनिएको छ ।

सिलगरीएको क्षेत्रमा कोही कसैले प्रतिवन्धित कार्य गरेको पाईएमा संक्रामक रोग ऐन अनुसार कार्वाही गरीने व्यहोरा समेत जानकारी गराईएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ४ : १६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको