१० भदौ २०८३, बुधबार | August 26, 2026

कोभिड-१९ को बिश्व सुचीमा उकालो चढ्दै नेपाल, शुक्रबारको तथ्यांकले ६० औं स्थानको संक्रमित मुलुक बन्यो



काठमाडौं । लकडाउन खुकुलो गरेसंगै नेपाल कोभिड १९ को संक्रमणको रेकर्डमा माथि चढ्दै गएको तथ्यांकले देखाएको छ । शुक्रबार एकै दिन ७ सयभन्दा धेरै संक्रमित फेला परेपछि नेपाल बिश्व मानचित्रमा संक्रमणको सुचिमा संक्रमण बढ्दो मुलुकमा दर्ज भएको हो ।

यसअघि मोरक्को, दक्षिण कोरिया र डेनमार्कलाई पछि पारेको नेपालले अब सर्बियालाई छिट्टै उछिन्ने सम्भावना देखिएको छ । शुक्रबारको पुष्टि भएको १५ हजार २ सय ५९ जनाको रेकर्डले अल्जेरिणलाई उछिन्दै नेपाल संक्रमित मुलुकको सुचिमा उकालो लागेको छ ।

संक्रमण फैलिएको मुलुको स्थानमा नेपाल ६० औं स्थानमा रहेको छ। १५ हजार ७० जना संक्रमित रहेको अल्जेरियालाई नेपालले शुक्रबारमात्र उछिनेको हो। सर्बियामा अहिले १५ हजार ५ सय ४ जना संक्रमित रहेका छन्।

त्यसभन्दा अगाडि मोल्दोभा रहेको छ जहाँ संक्रमितको संख्या १७ हजार ४ सय ४५ रहेका छन्। त्यसभन्दा अगाडि अस्ट्रिया रहेको छ जहाँ १८ हजार ५० जना संक्रमित रहेका छन्। जापान १९ हजार १ सय ८५ संक्रमित छन् भने अजरबैजानमा १९ हजार २ सय ६७ जनमा संक्रमण पुष्टि भएको छ ।

अनुपातलाई बिश्लेषण गर्दा शुक्रबार कै रफ्तारमा नेपालमा बृद्दि हुंदै गएका छिट्टै जापान, अजरबैजान, मोल्देभा लगायतका मुलुकलाई पछि पार्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ०८ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय