६ बैशाख २०८३, आइतबार | April 19, 2026

बाँकेमा थपिए ५ संक्रमित, जिल्लामा संक्रमित हुनेको संख्या ३ सय ६८



नेपालगञ्ज । पछिल्लो समय घट्दै गएको कोरोना संक्रमणको रेकर्डलाई पछि पार्दै बांकेमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार शनिवार थपिएका नयाँ संक्रमितमा जानकी गांउ पालिका ३ का २७ बर्षीया महिला, राप्तिसोनारी ७ का ४० बर्षीय पुरुष, कोहलपुर नगरपालिका ३ का ३१ बर्षीय पुरुष, १० का ४५ बर्षीय पुरुष र बैजनाथ २ का ३५ बर्षीय पुरुष रहेका छन् ।

शनिबार थप भएका ५ जना सँगै बाँकेमा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ भने आज मध्यान्ह सम्म आइसोलेसनमा २८ जना मात्र रहेका छन् । बांकेमा ३ सय ३८ जना निको भएर घर फर्केकाछन् भने २ जनाको मृत्यु भएको छ । बांकेमा आज सम्ममा ७ हजार ३ सय ९४ जनाको पीसीआर र ८ हजार ९ सय ४ जनाको आरडीटी परिक्षण भईसकेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : २३ बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका