२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

रुपन्देहीको देवदहका ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको देवहदका एक पुरुषको मृत्यु भएको छ ।

देवदहका ७५ वर्षीय वृद्धको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्षयरोगका बिरामी ति वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि गत असार १४ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर उनको उपचारका क्रममै १७ गते उनको मृत्यु भएको थियो ।

उनमा कोरोना संक्रमणको पुष्टि भने असार १८ गते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : ४२ बजे

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज