१३ असार २०८३, शनिबार | June 27, 2026

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनको बीचमा दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग भेट डेढघण्टा छलफल गरी प्रधानमन्त्री ओली बालुवाटार फर्किएका छन् ।

ओली साँझ ५ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाए पनि सत्तारूढ पार्टीभित्रको तिब्र अन्तरविरोधका बीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीफे राष्ट्रपतिलाई भेट गरेलगत्तै मन्त्रिपरिषद् बैठक बसाली संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरूलाई अहिले बालुवाटार बोलाएका छन् । बालुवाटारमा के बिषयमा छलफल गर्न बोलाइएको हो भन्नेबारे मन्त्रीहरू नै अनभिज्ञ रहेका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : १७ बजे

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

स्थापना दिवसमा होटल व्यवसायी संघ रुपन्देहीको रक्तदान, तीनदिने कार्यक्रम सुरु

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८