११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बझाङमा फेरि पहिरोले घर भत्कायो, एक बालकको मृत्यु



बझाङ । बझाङमा आइतबार फेरि पहिरो जाँदा एक बालकको मृत्यु भएको छ ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका ७ नम्बर वडा सुबेडा मा घर भत्कदा एक बालकको मृत्यु भएको हो ।

वडा नं ७ को बाल्वा भिटामा पहिरोले पुरिएर १२ वर्षीय आशिष जोशीको मृत्यु भएको त्यहाँका स्थानीय पत्रकार दिपकराज जोशीले बताए ।

मृतक जोशी सुनि पिपल चौर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत थिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ०७ बजे

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री बालेन्द्र नबोल्ने, सम्बोधन गर्न राष्ट्रपतिलाई पत्राचार

काठमाडौं । संघीय संसद एवं सार्वजनिक समारोहमा अहिलेसम्म कुनै सम्बोधन