१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बागलुङ निसीखोलाका मृतक युवा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय



काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

निसीखोला ३ का २९ वर्षीय पुरुषको असार २१ गते मृत्यु भएको थियो । यद्यपी, उनको मृत्युको खबर हिजो नै सार्वजनिक भएपनि मन्त्रालयले पुष्टि गरेको थिएन ।

भारतबाट गाउँ फर्किएका ती पुरुष क्षयरोगका बिरामी थिए । उनी स्थानीय ढोरपाटनको क्वारेन्टिनमा रहेका थिए ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ५० बजे

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्