३ असार २०८३, बुधबार | June 17, 2026

संसदको अर्थ समितिले दियो बैंकलाई ब्रोकर लाइसेन्स दिने अनुमति



काठमाडौं। संसदको अर्थ समितिले बैंकलाई  ब्रोकर लाइसेन्स  दिन सिफारिस गर्ने भएको छ।
यस अघि सरकारले गठन गरेको  उच्च स्तरीय समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरे पनि संसदीय समितिलाई प्रयोग गरेर बैंकलाई ब्रोकर लाइसेन्स रोकिएको थियो।

त्यसपछि राष्ट्र बैंक र धितोपत्र बोर्डले लाइसेन्सका दिनका लागि प्रकृया अगाडि बढाएका थिए। संसदको अर्थ समितिले नेकपाकी सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा रामबाबु यादव,प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य रहेको उपसमिति गठन गरी अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

यस अघि नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नै वाणिज्य बैंकलाई शेयर कारोबार गर्न बाटो खोलिदिएको थियो । त्यही नीतिमा टेकेर राष्ट्र बैकले १९ वटा वाणिज्य बैंकलाई ब्रोकर सेवा प्रदान गर्न स्वीकृति दिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : ४६ बजे

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा