२८ भदौ २०८३, आइतबार | September 14, 2026

खैरो हिरोइनसहित २ जना पक्राउ



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाबाट ३ ग्राम ७०० मिलिग्राम खैरो हिराइन सहित छ लाख नगद र डिजिटल तराजु सहित दुई जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका वडा नम्बर १ व्यवसाय क्षेत्रका शंकर भन्ने छत्र साउ“द र वडा नम्बर ६ नारायणपुरका बर्ष २६ का मुकेश रावल पक्राउ परेका छन् ।

लागु औषधको कारोवार भैरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले छत्र साउ“दको घर खानतलासी गर्दा उनीहरु पक्राउ परेका हुन् ।

दाउराको थुप्रोमा लुकाइराखेको अवस्थामा खैरो हिरोइन, नगद र तराजु फेला परेको इलाका प्रहरी कार्यालय टीकापुर जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय डिएसपी मधुसुधन न्यौपाने जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ०३ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा