१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

९.०२ अंकले बढ्यो सेयर बजार



काठमाडौं। सेयर बजार आइतबार ९.०२ अंकले बढेको छ । ९.०२ अंकले बढेको बजारमा एक अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। बढ्दो बजारमा आइतबार १ सय ७९ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबारको कारोबारमा लगानीकर्ता लघुवित्त र बिमामा आकर्षित भएका छन् भने बैंकको सुचक घटेको छ । ५ लघुवित्त कम्पनीसहित ६ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

बीमा र लघुवित्तका क्षेत्रका कम्पनीहरुले यस आर्थिक वर्षमा कमाएको नाफाबाट छिटै लाभांश घोषणा गर्ने भएकाले लगानीकर्ता ती कम्पनीका सेयरमा आकर्षित भएका हुन ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : १४ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या