११ चैत्र २०७९, शनिबार | March 25, 2023

पाल्पाका डाक्टर मानबहादुर बिक बने दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव



काठमाडौं । नेपाल सरकारको सचिव पदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व हुने भएको छ ।

मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले सहसचिव डा। मानबहादुर विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरे पछि दलितबाट पहिलो पटक सचिवमा प्रतिनिधित्व हुने भएको हो ।

दलितबाट अहिलेसम्म सचिव स्तरमा कोहि पनि पुग्न सकेका थिएनन् ।

पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका छन् । खाद्य सुरक्षाबारे उनी राम्रो जानकार छन् । बर्दियाका प्रमुख जिल्ला अधिकारी भएर प्रशासकको अनुभव लिएका बिक प्रदेश ५ प्रदेश सभाका सचिव तथा प्रदेश ५ कै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि सचिव भएर जिम्मेवारी निभाएका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : २२ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा