७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा थपिए कोरोना भाइरसका ११६ नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या १७ हजार ६१



काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा ११६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएकोमा ११६ जनामा संक्रमण देखा परेको हो ।

हालसम्म १७ हजार ६१ जनामा संक्रमण फैलिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। मंगलबारसम्म डिस्चार्ज हुनेको संख्या भने १० हजार ३२८ पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ६हजार ६९५ जना रहेका छन् । जो विभिन्न आइसोलेसन केन्द्रमा उपचार गराइरहेका छन् ।

देशभर क्वारेन्टिनमा २४ हजार ७१६ जना रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ४ : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई