७ आश्विन २०८३, बुधबार | September 23, 2026

विप्लवको पार्टीका नेता ओमप्रकाश पुन पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्व विप्लवको प्रतिबन्धित नेकपाका नेता ओमप्रकाश पुन पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन् ।
कैलाली प्रहरीले विप्लवका एक नेता पक्राउ भएको जानकारी दिएको छ ।

विप्लव समूहले पनि पुन पक्राउ परेको स्वीकार गरेको छ । पुनसँगै उनकी श्रीमती एवं महिला नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छिन् ।

राज्यविरुद्ध गतिविधि गरेको भन्दै सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई