५ पुस २०८२, शनिबार | December 20, 2025

विप्लवको पार्टीका नेता ओमप्रकाश पुन पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्व विप्लवको प्रतिबन्धित नेकपाका नेता ओमप्रकाश पुन पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन् ।
कैलाली प्रहरीले विप्लवका एक नेता पक्राउ भएको जानकारी दिएको छ ।

विप्लव समूहले पनि पुन पक्राउ परेको स्वीकार गरेको छ । पुनसँगै उनकी श्रीमती एवं महिला नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छिन् ।

राज्यविरुद्ध गतिविधि गरेको भन्दै सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको