१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा छलाङ, ३२ अंकले बढ्यो बजार



काठमाडौं । यस आर्थिक वर्षको पहिलो दिन बिहीबार सेयर बजार ३२ अंकले बढेको छ । बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीकर्ता आकर्षित भएपछि बजार ३२ अंकले बढेको हो । विहीबार १ अर्ब ३ करोड बढीको कारोबार भएको छ ।

सवैभन्दा धेरै कारोबार हुनेमा पुनर्बीमा कम्पनी रहेको छ । पुनर्बीमाको ९ करोडको कारोबार भएको छ । यस्तै बैंकतर्फ एनएमबी बैंकको ८ करोडको कारोबार भएको छ ।

एनआइसी एसिया बैंक , मेगा बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र क्रेडिट एण्ड कमर्स बैंकको पनि धेरै कारोबार भएको छ । यस्तै लघुवित्ततर्फ एनआइसी एसिया लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक गुमाउने कम्पनीमा होटल, जलविद्युत र माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन्।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : ०९ बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान