५ पुस २०८२, शनिबार | December 20, 2025

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा छलाङ, ३२ अंकले बढ्यो बजार



काठमाडौं । यस आर्थिक वर्षको पहिलो दिन बिहीबार सेयर बजार ३२ अंकले बढेको छ । बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीकर्ता आकर्षित भएपछि बजार ३२ अंकले बढेको हो । विहीबार १ अर्ब ३ करोड बढीको कारोबार भएको छ ।

सवैभन्दा धेरै कारोबार हुनेमा पुनर्बीमा कम्पनी रहेको छ । पुनर्बीमाको ९ करोडको कारोबार भएको छ । यस्तै बैंकतर्फ एनएमबी बैंकको ८ करोडको कारोबार भएको छ ।

एनआइसी एसिया बैंक , मेगा बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र क्रेडिट एण्ड कमर्स बैंकको पनि धेरै कारोबार भएको छ । यस्तै लघुवित्ततर्फ एनआइसी एसिया लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक गुमाउने कम्पनीमा होटल, जलविद्युत र माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन्।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको