१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बिहीबार थपिए कोरोनाका १६७ जना नयाँ संक्रमित, २१३ जना घर फर्किए



काठमाडौं । बिहीबार कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

गत २४ घण्टामा २७ वटा परीक्षणकेन्द्रमा ४ हजार ९८१ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ११ हजार २४९ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो ६४ दशमलव ८५ प्रतिशत रहेको छ । गत २४ घण्टामा २१३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै, आइसोलेसन सेन्टरमा ६ हजार ५६ जनाले उपचार गराइरहेका छन् भने देशभरका विभिन्न क्वारेन्टिनमा २३ हजार ५०० जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन १० हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।

आवश्यक परे अझ बढी परीक्षण गर्न पनि सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : २९ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली