१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

नेपाल लाइफ इन्स्योरेन्सको कामु सिइओमा प्रसाई नियुक्त



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । यसअघि कम्पनीका उपप्रमुख रहेका प्रसाईंलाई कम्पनीले  साउन १ गतेबाट लागु हुने गरी कार्यवाहक सिईओ नियुक्त गरेको हो ।

यसअघिका प्रमुख कार्यकारी अधिकृत रहेका विवेक झाको कार्यकाल सकिएपछि असार ३१ गते बसेको संचालक समितिको बैठकले प्रसाईंलाई कार्यवाहक सिइओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रमा राम्रो अनुभव भएका प्रसाईँ विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा काम रहँदै आएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ६ : ०३ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या