१५ चैत्र २०८२, आइतबार | March 29, 2026

जितेश्वरी माविलाई सफ्टवेयर प्रदान



बुटवल । बुटवल १३ बेलबासमा रहेको जितेश्वरी माविलाई एनआईसी एशिया बैंक लिमिटेड बेलबास शाखाले कार्यालय सञ्चालनार्थ कम्प्युटर सफ्टवेयर प्रदान गरेको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गरी बैंकको बेलबास शाखा प्रमुख प्रेम सुवेदीले विद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवालीलाई सफ्टवेयर प्रदान गरेका हुन ।

५० हजार रुपैयाँ बराबरको कम्प्युटर सफ्टवेयर बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अभियान अन्तर्गत प्रदान गरिएको जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ६ : २५ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण मुद्दाको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक