१० भदौ २०८३, बुधबार | August 26, 2026

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग



काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसँग अनुमति माग गरेको छ।

यो मागमाथि अहिले न्यायाधीश आनन्द कुमार श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ।

ओली र लेखकका तर्फबाट बहस गरिरहेका वकिलहरूले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आवश्यकता नभएको दाबी गर्दै अदालतमा बहस प्रस्तुत गरिरहेका छन्।

म्याद थपका लागि प्रहरीले लेखकलाई अदालतमा उपस्थित गराएको छ । तर, स्वास्थ्य समस्याका कारण टिचिङ अस्पतालमा रहेका ओलीलाई भने भर्चुअल माध्यममार्फत सुनुवाइमा सहभागी गराइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : २० बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट