११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

२५ किलो चाँदी सहित २ जना बारा प्रहरीको नियन्त्रणमा



वीरगंज। २५ किलो चाँदीको गहनासहित भारतबाट नेपाल आउँदै गरेका २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी बाराको टोलीले भारतबाट अवैध रूपमा चाँदीको गहना ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

भारतबाट बाराको मटिअर्वा–कलैया सडकबाट कलैया आउने क्रममा कलैया–११ विश्वम्भरपुर टोल नजिक ना६१प ७२०४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध गहना फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कलैया–५ बस्ने ३२ वर्षीय इन्द्रदेव यादव र बाराको प्रसौनी गाउँपालिका(६ का ३८ वर्षीय वकिल अन्सारी रहेका छन्।

उनीहरुलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि वीरगंज भन्सार पठाइएको बारा प्रहरीका प्रवक्ता डिएसपी गौतम मिश्रले बताए।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : २१ बजे

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको